२२ असार २०८३, सोमबार | July 6, 2026

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेललाई सोमबार प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

गजुरेल सिन्धुलीका स्थायी बासिन्दा हुन् । उनी २०७४ को निर्वाचनमा सिन्धुलीबाट प्रतिनिधिसभामा विजयी भएका थिए । यसपटकको निर्वाचनमा पनि चुनाव लड्न चाहेका गजुरेलले टिकट नपाएपछि उनी असन्तुष्ट बनेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : ३३ बजे

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा