२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता



काठमाडौँ । प्रदेश प्रमुखको कार्यावधि सकिन एक महिना बाँकी रहेका बेला लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ ।

मङ्गलवार बिहान बालुवाटार पुगेका प्रदेश प्रमुख शेरचन र प्रधानमन्त्री प्रचण्डबीच एक घण्टा बढी भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए । भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ५९ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको