६ पुस २०८२, आइतबार | December 21, 2025

प्रधानमन्त्री प्रचण्ड र लुम्बिनी प्रदेश प्रमुख शेरचनबीच भेटवार्ता



काठमाडौँ । प्रदेश प्रमुखको कार्यावधि सकिन एक महिना बाँकी रहेका बेला लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ ।

मङ्गलवार बिहान बालुवाटार पुगेका प्रदेश प्रमुख शेरचन र प्रधानमन्त्री प्रचण्डबीच एक घण्टा बढी भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार भेटका क्रममा प्रदेश प्रमुख शेरचनले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना दिएका थिए । भेटवार्तामा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : ५९ बजे

दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, एक जना घाइते

दार्चुला । मार्मा गाउँपालिका-३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन