२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

सुदुरपश्चिममा भूकम्प, भारतको नयाँ दिल्लीसम्म हल्लायो



काठमाडौं । नेपालको सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर गएको भूकम्पको बाँके, बर्दियामा समेत धक्का महसुस भएको स्थानीयले बताएका छन् ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ  । भुकम्पको केन्द्रबिन्दु बाजुराको मौला आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदुरपश्चिम प्रदेश सहित भारतको उत्तराखण्ड र भारतको राजधानी दिल्ली सम्म महसुस भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पको धक्का महसुस भएपछी स्थानीय घरबाट बाहिर निस्केका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : १९ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको