७ आश्विन २०८३, बुधबार | September 23, 2026

रविले भने ‘म अनागरिक’



काठमाडौं । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने आफु अनागरिक भएको बताएका छन् । फैसला पछि गृह मन्त्रालयबाट बाहिरिने क्रममा उनले आफु अनागरिक भएको बताएका हुन् ।

मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेकोमा ‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ भन्दै प्रतिप्रश्न सोधेका थिए ।

अब के गर्नुहुन्छ? भन्ने अर्को प्रश्नमा उनले भने( एउटा अनागरिकले के गर्न सक्छ ? भन्ने आफैलाई थाहा नभएको जवाफ दिएका थिए ।

उनले आफूले सर्वोच्चको फैसलाको भने स्वागत गर्ने बताए।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ७ : ११ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११