४ पुस २०८२, शुक्रबार | December 20, 2025

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



पाल्पा । पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । रामपुर ५ कान्जीहाउस नजिकै मोटरसाइकल सडकबाट ५० मिटर सडकबाट तल खस्दा मोटरसाइकल चालक २१ वर्षिय प्रदीप नेपालीको मृत्यु भएको हो ।

नेपालीले चलाएको लु १८ प ४९७० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ साँझ ६:३० बजेको समयमा सडकबाट ५० मिटर तल खसेको र गम्भीर घाइते भएका नेपालीलाई प्रहरीले स्थानीय रामपुर अस्पतालमा पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरिदिएको पाल्पा प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको