७ पुस २०८२, सोमबार | December 22, 2025

सन्दीपलाई लामिछानेलाई राष्ट्रिय टिममा फर्काएको भन्दै क्यान विरुद्ध प्रदर्शन



काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले राष्ट्रिय टोलीमा फर्काइएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा क्यान र सन्दीप विरुद्ध प्रदर्शन भएको छ ।

लामिछानेलाई क्यानले नियमित अभ्यासमा बोलाएपछि युवाहरुले क्यान विरुद्ध प्रदर्शन गरेका हुन् । क्यानले सन्दीपलाई आईसीसी लिग डिभिजन टुअन्तर्गत नेपालमा हुन लागेको नामेबिया र स्कटल्याण्डसँगको खेलका लागि बन्द क्याम्पमा समावेश गरेको थियो ।

प्रदर्शनकारीहरुले भने बलात्कार आरोपी र उनलाई साथ दिने दुवैलाई बहिष्कार गर्नुपर्ने आवाज उठाएका छन् ।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ३ : ०९ बजे

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको