३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

राष्ट्रपतिमा एमाले उम्मेदवारलाई हराउँछौं : गगन थापा



काठमाडौं । नेपाली कांँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छोड्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले एमालेले उठाउने उम्मेदवारलाई हराउन आफुहरुले सबै प्रयास गर्ने बताए ।

‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौं । र, हराएरै छाडछौं । कोशिस गर्छौं । लाग्छौं लाग्छौं ।’, एमाले अध्यक्ष ओलीको आखाँ नलगाउन भन्ने प्रसंगलाई सम्झिँदै थापाले भने, आँखा लाउलास भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं । फकाउँछांै । मिलाउने कोसिस गर्छौ । त्यसलाई मत लिने कोशिस गछौं ।’

एमालेको कार्यकर्ता राष्ट्रपति बन्दा मुलुकमा संवैधानिक बढ्ने डर रहेको उनले बताए । वर्तमान राष्ट्रपतिका कारण आफुहरुमा त्यस्तो डर पलाएको उनको जिकिर थियो ।

थापाले अहिले एमालेको नेतृत्वले राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कठपुतली हुने दाबी गरे । राष्ट्रपतिमार्फत समानान्तर शक्ति अभ्यास गर्न एमालेले चाहेको उनले आरोप लगाए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : १० बजे

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र