२३ असार २०८३, मंगलबार | July 7, 2026

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सकमाथि हातपात गर्ने वरिष्ठ प्रहरी हवल्दार निलम्बनमा परे



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवार भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन ।

सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो।

दुबै सदनलाई सम्बोधन गर्न संसद भवनमा राष्ट्रपति आउने क्रममा ट्राफिक व्यवस्थापनको बहानामा सडक किनारमा हिँडिरहेका ट्रमा सेण्टरका चिकित्सकहरुमाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको थियो । आज बिहनैबाट आन्दोलित चिकित्सकहरुको माग सम्बोधन गर्दै वरिष्ठ प्रहरी हवल्दारलाई निलम्बन गरिएको प्रहर।ीले जनाएको छ । यद्देपी सुरक्षा र बाटो खाली गराउने नाममा प्रहरीलाई बल प्रयोग गर्न निर्देशन दिने अधिकारीले उन्मुक्ति पाएको आन्दोलनरत एक चिकित्सकले बताए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : ५३ बजे

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको