२३ बैशाख २०८३, बुधबार | May 6, 2026

‘जनयुद्ध दिवस’ बारे शेखरको टिप्पणी – कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोईरालाले १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।

आज अर्थात १ फागुनलाई जनयुद्ध दिवस मनाउने सरकारी निर्णयको बारेमा बिभिन्न टिकाटिप्पणी भईरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन ।

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोईरालाले टविट गर्दै प्रश्न गरेका छन, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’

जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ३२ बजे

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज