७ आश्विन २०८३, बुधबार | September 23, 2026

बसुन्धरामा रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक



राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक संयुक्त बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा अपरान्ह ४ बजेबाट बसिरहेको बैठकमा चितवन २ मा हुन गैरहेको उपनिर्वाचनका विषयमा छलफल हुने बताइएको छ । निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

रास्वपाले सो क्षेत्रमा पुनः पार्टी सभापति रवि लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । यस्तै, बैठकमा समसामयिक राजनीतिक गतिविधि र पार्टी संगठन विस्तारबारे पनि छलफल हुने लागेको छ ।

सभापति लामिछाने गैर सांसदको रुपमा गृहमन्त्री बन्न्न नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । यद्यपी, सरकारलाई सो पार्टीले समर्थन भने कायमै राखेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ४ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई