२० भदौ २०८३, शनिबार | September 5, 2026

अस्मिता अधिकारी र भीष्मको ‘अम्खरामा पानी’ मा स्मारिका



काठमाडौं ।  गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको  लोकशैलीको ‘अम्खरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द, संगीत रहेको  गीतमा  एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् ।

भिडियोमा सुधिर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ । पर्वतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुधिर श्रेष्ठ, लोसिना लामिछाने, लोमश शर्मा र स्मारिका ढकाललाई निर्देशक रामजी लामिछानेले गज्जबसँग नचाएका छन् ।

मन कृष्ण मर्हजनको छायांकन तथा बन्दे प्रसादले सम्पादन रहेको सार्वजनिक गीत गायक भीष्मको स्वरमा पहिलो हो । पेशाले स्ट्रक्चरल इन्जिनियर समेत रहेका गायक भीष्मको शब्दमा यसअघि नै  ‘माया टिकटके’ ले चर्चा पाएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ४४ बजे

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन