२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

गायक खड्ग गर्बुजाको कौडा गीतमा बुद्धि तामाङको अभिनय(भिडीयोसहित)



काठमाडौं । गायक खड्ग गर्बुजा र गायिका तृप्ति खड्का गुरुङको स्वर रहेको  ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो रिलिज गरिएको छ ।

गीतकार हिरा काजी थापाको  शब्द रहेको गीतमा सार्वजनिक कौडा गीतमा ओम सुनारको संगीत तथा संगीत संयोजन रहेको छ । जसमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई, मनिषा लामा र श्रवण थापा लगायतका कलाकारहरूको अभिनय छ ।

गीतकार थापाकै निर्देशनमा तयार सार्वजनिक गीतले गाउँ घरमा रमाइलो गर्दै कौडा खेल्दाको रमाइलो पक्ष र साली भेनाको सवाल जवाफलाई कलात्मक शैलीमा भिडियोमा कैद गरिएको छ । उत्सव दाहालको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको गीतका निर्माता सञ्जय थापा, सरिता थापा र सञ्जित आले हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ६ : २५ बजे

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।