४ पुस २०८२, शुक्रबार | December 19, 2025

सिद्धबाबा धाममा मध्यरातीबाटै घुँइचो, सभामुख नाचे छमछमी (फोटोफिचर)



बुटवल । हिन्दुहरुको पर्वहरुमध्यको महत्वपूर्ण पर्व शिवरात्रीका अवसरमा देशैभरका शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लागेको छ । पाल्पाको तिनाउ गाँउपालिकामा पर्ने पश्चिम नेपालकै प्रसिद्ध सिद्धबाबा धाममा पनि आज मध्यरातीबाट दर्शन गर्नेहरुको घुँइचो लागेको छ ।

मध्यराती १ बजेबाट लाईनमा बस्न थालेका भक्तजनहरुले आज मध्यान्ह सम्म पुर्जा अर्चना गरेका छन् । सिद्धबाबाको दर्शन गर्न पुगेका लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती केहीबेर मन्दिर ब्यवस्थापन समितिले गरेको संगितमय भजनमा नाचे । उनले पनि सिद्धबाबाको पुजा अर्चना गरेका थिए ।

मन्दिरको दर्शन गर्न पाल्पा सहित रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट दर्शनार्थीहरु पुगेका छन् । भारतको सुनौली र नौटनवाबाट समेत दर्शन गर्न भक्तहरु आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : ४४ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म