२६ जेष्ठ २०८०, शुक्रबार | June 9, 2023

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज पदाधिकारी बैठक बोलाएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाइएको नेताहरुको भनाइ छ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ ।

एमालेले पुस १० गतेको सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएको छ । यता विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीले अडान लिएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : १८ बजे

नागरिकता विधेयक राष्ट्रघाती – मनोज भट्ट

बुटवल । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रपति रामचन्द्र पौडेलले

राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आवद्ध जनवर्गीय

न्यू होराइजन फेस्ट २०८० : एसईई टि-१० क्रिकेटको उपाधि लुम्बिनी च्यासललाई

बुटवल । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई रचनात्मक कार्यमा सरिक

विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन (भिडियो सहित)

बुटवल । नेपाली कथानक चलचित्र रोशनीको गीत जुनी जुनीको शुक्रबार