२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

आईसीसी विश्वकप क्रिकेट लिग-२ : टस जितेर नेपाल बलिङ गर्दै



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज (मंगलबार) स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपालले आफ्नो टोलीमा १ जना खेलाडी परिवर्तन गरेको छ। गत शनिबार नामिबियासँगको खेलमा प्लेइङ ११ मा रहेका गुलशन झालाई बेञ्चमा राखिएको छ। ललित राजबंशी प्लेइङ ११ मा परेका छन् ।

यसअघि शुक्रबार स्कटल्याण्डसँगको खेलमा ललितलाई बेञ्चमा राखेर गुलशनलाई प्लेइङ ११ मा राखिएको थियो।

नेपालको प्लेइङ ११ :

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल काकी, करन केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललित राजबंशी, सन्दीप जोरा, कुशल मल्ल।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ५२ बजे

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत