३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

प्रचण्ड भेट्न महन्थ ठाकुर बालुवाटारमा, आफुलाई राष्ट्रपति बनाउन गरे आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।

भावी राष्ट्रपतिले राजनीति गर्माएका बेला अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् ।

लोसपाका नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लासहित बालुवाटार पुगेका ठाकुरले आफुलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन प्रचण्डसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : ०० बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र