७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवलको सडकमा रातको समयमा बाटो ढुकी लुटपाट गर्ने ३ जना पक्राउ



बुटवल । बुटवलको सडकमा रातको समयमा बाटो ढुकेर लुटपाटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत ८ गते मोटरसाईकल चलाएर गन्तब्य जाँदै गरेका खुमान सिंह अर्गालीलाई बुटवल उपमहानगपालिका-११ बुद्धनगर पुलमा मोटरसाईकल रोकी धारिलो हतियार चक्कु देखाएर मोबाइल र नगद लुट्ने ३ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले अर्गलीबाट १ थान मोबाइल र नगद ५ हजार लुटेका थिए । अर्गलीले प्रहरीमा दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा बुटवल ११ देबीनगरबाट आदर्श हमाल, पदम बहादुर पुन मगर र अंकित बिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट अर्गलीको मोबाइल, १ थान फलामको चक्कु, काँडावाला पन्च बरामद भएको छ ।

उनीहरुमाथि चोरी कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  २ : ४९ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ