८ माघ २०८२, बिहिबार | January 22, 2026

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नबिल बैंकको संस्थापक सेयर बुधबार बिक्रीमा आएको छ । बैंकले ३ लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो ।

सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदै छ उक्त सेयरका लागि जो कोही संस्थाले बोलकबोल पेस गर्न सक्नेछन । बैंकका अनुसार उक्त सेयर खरिद गर्न चाहानेले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने छन ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ३ : ५० बजे

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट