२५ भदौ २०८३, बिहिबार | September 10, 2026

१५ वर्षिय किशोर १३ वर्षिया नाबालिकामाथि करणी गरेको आरोपमा पक्राउ



पाल्पा । पाल्पामा १५ वर्षिय किशोरले १३ वर्षिया बालिका माथि जबर्जस्ती करणी गरेका छन् । गत फागुन ४ गते मध्यरातीको समयमा पाल्पा रामपुरमा १५ वर्षिय किशोरले १३ वर्षिया बालिकामाथि करणी गरेको पाल्पा प्रहरीले जनाएको छ ।

रामपुर ५ गैटार बस्ने ती किशोरले स्थानीय १३ वर्षिया बालिकामाथि करणी गरेको उजुरी आएपछि किशोरलाई नियन्त्रणमा लिइएको पाल्पा प्रहरीले जानकारी दिएको छ । स्थानीय रोहित श्रेष्ठको निर्माणधिन घरमा लगेर ललाईफकाई करणी गरेको बालिकाको आमाले प्रहरीमा उजुरी गरेपछि किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिउको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले बताए ।

बालिकाको स्वास्थ्य परिक्षण गरि अभिभावकको जिम्मा लगाईको छ भने किशोरमाथि अनुसन्धान शुरु गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १० : ४८ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ