२७ असार २०८३, शनिबार | July 11, 2026

चार दलको बैठक साँझ ५ बजे फेरि बस्ने, राष्ट्रपतिको उम्मेदवार आजै टुंग्याउँछौं : गगन थापा



काठमाडौं । चुनाव पूर्वको गठबन्धनभित्रका चार दलको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा लामो छलफल भएको छ । यद्यपी,दलहरुबीच अझै सहमति जुट्न बाँकी रहेको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगन थापाले आजै साँझ ५ बजे फेरि बैठक बस्ने बताएका छन् ।
सो बैठकबाट राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति भएको थापाले बताए । ‘यसबीचमा आआफ्नो पार्टीभित्र आन्तरिक छलफल गछा’ थापाले भने ।

बैठकमा नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ४४ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को