७ पुस २०८२, सोमबार | December 22, 2025

बालुवाटारबाट ओली बाहिरिए लगत्तै प्रवेश गरे कांग्रेस नेता खड्का



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट बाहिरिए लगत्तै कांग्रेस नेताहरु प्रवेश गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरु बालुवाटार गएका हुन् ।

ओली प्रचण्डसँग दुई घण्टा छलफल गरेर बाहिरिएका थिए ।

चुनाव अघिको गठबन्धन ब्यूँझाएर राष्ट्रपति, उपराष्ट्रपति लगायत सबै विषयमा छलफल गर्न अहिले बालुवाटारमा पुनः चार दलको बैठक बस्दैछ । अहिले बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ५ : १९ बजे

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको