२७ असार २०८३, शनिबार | July 11, 2026

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन जनाउने सहमतिपछि विश्वप्रकाशले भने – ‘पिजंडा अन्तत: भत्कने भयो’



काठमाडौं । सात राजनीतिक दल बिच राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएसँगै कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्माले ‘पिंजडा भत्केको’ टिप्पणी गरेका छन ।

भावी राष्ट्रपतिको बिषयलाई लिएर राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला साँझ ७ दलको बसेको बैठकले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएसँगै शर्माको सो टिप्पणी आएको हो ।

‘पिंजडा अन्ततः भत्किने भयो, रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय ’ उनले छोटो टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री निवासमा बसेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, जनमत पार्टीले समर्थन जनाउने निर्णय लगत्तै शर्माको यो टिप्पणी बाहिर आएको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : १९ बजे

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१०

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल-२०२६ को