२७ असार २०८३, शनिबार | July 11, 2026

प्रदेश १ को नामाकरण गर्ने तयारी, ‘कोसी’ नाममा दलहरु सहमति नजिक



विराटनगर । पहिलो पाँच वर्षे कार्यकालमा प्रदेशसको नामाकरण हुन नसके पनि दोस्रो कार्यकालको सुरुमै प्रदेश १ ले नाम टुंग्याउने गृहकार्य तिब्र बनेको छ । ।

प्रदेशको नामाकरणका विषयमा दलहरुबीच एक प्रकारको सहमति बनेका कारण प्रदेशसभाको बैठकमा आजै नाम टेबल गर्ने बताइएको छ ।

स्रोतका अनुसार दलहरुले साझा सहमतिको रुपमा प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव आजको प्रदेशसभा बैठकमा पेश गर्ने अनौपचारिक समझदारी गरेका छन् ।

अझै पनि नामको विषयमा फरकफरक धारणाहरु आएकाकारण सहमतिको अन्तिम प्रयास भैरहेको बताइएको छ । अझै पनि दलहरुबीच कोसी या किराँत भन्ने विषयमा अन्तिम सहमति हुन बाँकी छ । यद्यपी अन्तिममा कोसीमा सहमति जुट्ने दाबी गरिएको छ । दलहरुबीच औपचारिक सहमति भए आजै नामको विषय टेबल हुने बताइएको छ ।’

यसअघिकै कार्यकालमा बाँकी ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ५७ बजे

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

बागलुङ । पहिरोले राष्ट्रिय गौरवको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको

गणेश नेपालीलाई न्याय माग्दै वीर अस्पतालअगाडि प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

काठमाडौं । आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्