२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपाललाई यूएईको मध्यम लक्ष्य, सन्दीपले लिए तीन विकेट



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएई सिरिजमा नेपालले युएईबाट २०८ रनको मध्यम लक्ष्य पाएको छ । ५० ओभर नै खेलेको युएईले ८ विकेट गुमाएर २०७ रन बनाएको हो ।

युएईका लागि सबैभन्दा धेरै आसिफ खानले ७२ रनको योगदान गरे । सन्दीप लामिछानेको बलमा क्याचआउट हुनुअघि उनले ९९ बल खेलेर ७२ रन बनाएका हुन् ।

उनीपछि रोहन मुस्तफाले ७५ बलमा अविजित ५१ रन बनाएर युएईलाई उकासे । आर्यन लार्का २८ रन, चुन्दनग्यापी रिजवान २२ रन, व्रित्या अरविन्द १८, अलिसान शरफु २ रन बनाएर आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी तीन विकेट लिए । १० ओभर नै बलिङ गरेका उनले जम्मा २७ रन दिएर तीन विकेट लिएका हुन् । यसैगरी करण केसीले एक विकेट, आसिफ शेख र कुशल मल्लले समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : ३० बजे

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय

मिर्गौला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी । विश्व मिर्गौला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल

शान्तिसैनिकको सुरक्षामा नेपालको जोड

काठमाडौँ । पश्चिम एसियामा जारी तनावप्रति चिन्ता व्यक्त गर्दै सरकारले

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य