८ माघ २०८२, बिहिबार | January 23, 2026

आइएमई पेको एउटै प्लेटफर्मबाट ३ वटा होली इभेन्टको टिकट खरिद गर्न सकिने



काठमाडौं । आइएमई पे यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने भएको छ । ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पे ले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो । आइएमई पे मा ग्राहकले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन् ।

आईएमईले आज जारी गरेको विज्ञप्तिका अनुसार अन्नपूर्ण होटलमा आयोजना हुने कलरेल्ला, द मल्लहोटलको कलर स्प्ल्यास र सिद्दार्थ बुटिक होटलमा आयोजना हुने होली फिएस्ता २०२३ मा सहभागी हुन चाहनेहरुले आईएमई पेबाट टिकट लिन सक्ने छन् ।

यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्टले आयोजना गरेका हुन् । ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध हुने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ४२ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा