७ आश्विन २०८३, बुधबार | September 23, 2026

आइएमई पेको एउटै प्लेटफर्मबाट ३ वटा होली इभेन्टको टिकट खरिद गर्न सकिने



काठमाडौं । आइएमई पे यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने भएको छ । ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पे ले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो । आइएमई पे मा ग्राहकले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नेछन् ।

आईएमईले आज जारी गरेको विज्ञप्तिका अनुसार अन्नपूर्ण होटलमा आयोजना हुने कलरेल्ला, द मल्लहोटलको कलर स्प्ल्यास र सिद्दार्थ बुटिक होटलमा आयोजना हुने होली फिएस्ता २०२३ मा सहभागी हुन चाहनेहरुले आईएमई पेबाट टिकट लिन सक्ने छन् ।

यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्टले आयोजना गरेका हुन् । ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवा भित्र उपलब्ध हुने छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ९ : ४२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज