३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय



धनगढी। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रदेशसभामा आइतबार मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै छन् । कांग्रेस संसदीय दलको नेतासमेत रहेका शाहलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएको हो ।

शाहलाई नागरिक उन्मुक्तिसहित माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । केन्द्रको राजनीतिक समीकरणले प्रदेशसमा पनि प्रभाव परेको हो । जसकारण मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत पाउने सम्भावना बलियो छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  २ : ३२ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको