१ चैत्र २०८२, आइतबार | March 15, 2026

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आज सत्य निरूपण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्नेभएको छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले आजैको प्रतिनिधिसभा बैठकमा यो विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।

यसअघि संसदको अघिल्लो कार्यकालमा यो विधेयकमाथि छलफल भए पनि पारित हुन सकेको थिएन । विधेयकमाथि दफावार छलफल भएपनि एमाले, मानवअधिकार आयोग र द्वन्द्वपीडितहरुको विरोधपछि पुनः संसदीय समितिमा पठाइएको थियो ।

अहिले नयाँ प्रतिनिधिसभा गठन भएपछि सरकारले पुनः विधेयकलाई संसदमा पेश गर्न लागेको हो ।

मन्त्रिपरिषद् बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ९ : ४८ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी