२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नेपालद्वारा पीएनजीलाई २९८ रनको लक्ष्य, एकदिवसीयमा नेपालको उच्चस्कोर



काठमाडौं । नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई २९८ रनको लक्ष्य दिएको छ ।

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत कीर्तिपुरस्थित रंगशालामा आज भैरहेको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको हो ।
नेपालले ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको थियो ।

पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालले बनाएको यो रन एक दिवसीयमा सर्वाधिक धेरै हो ।

नेपालका लागि आसिफ शेखले शतक प्रहार गरेका छन् । उनी ११० रनमा आएट भए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : १५ बजे

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार