२८ असार २०८३, आइतबार | July 12, 2026

राष्ट्रपति निर्वाचनको मतगणना सुरु



काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मतगणना सुरु भएको छ ।

संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा अपरान्ह ४ बजेबाट मतगणना सुरु भएको हो ।

मतगणनाको परिणाम आजैसाँझसम्म आइपुग्ने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि बिहान १०बजेदेखि सुरुभएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।

कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा छन् ।

विजयी उम्मेदवारलाई प्रमाणपत्र पनि आजै प्रदान गर्ने आयोगको तयारी छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : ०८ बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले