२८ असार २०८३, आइतबार | July 12, 2026

जसपाका रामसहायप्रसाद यादवले गराए उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई नेता यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

यादवको प्रस्तावकमा सांसदहरू अशोककुमार राई, शक्ति बस्नेत, प्रदीप यादव, किशान श्रेष्ठ, रमेशजंग रायमाझी छन् । समर्थकमा रेखा यादव, प्रकाश ज्वाला, खिमलाल देवकोटा, अम्बिका काफ्ले र भानुभक्त जोशी रहेका छन् ।

यादवले उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफु निर्वाचित भए मुलुकको संविधानको रक्षा र संवर्द्धन गर्ने तथा राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्दैछिन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : ४७ बजे

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण