३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

तेस्रो तिलोत्तमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता : वडा नम्बर ८ र १० फाईनलमा भिडने



बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी तेस्रो तिलोत्तमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा वडा नम्बर ८ र वडा नम्बर १० भिडने भएको छ ।

तिलोत्तमा नगरपालिकाको आयोजना र मणिमुकुन्द भलिबल प्रतियोगिताको सम्योजनमा संचालक भएको प्रतियोगितामा वडा नम्बर ८ र १० फाइनलमा भिडने भएको हो ।

प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नम्बर १० र वडा नम्बर ७ बिच भएको खेलमा वडा नम्बर १० जय भएको छ ।

यो जित सँगै वडा नम्बर १० फाईनल प्रवेश गरेको छ । वडा नम्बर २ र वडा ८ बिच भएको खेलमा बडा नम्बर ८ विजय भएको छ । यो सँगै आईतबार हुने फाईनल खेलमा वडा नम्बर ८ र वडा नम्बर १० बिच हुने आयोजक मणिमुकुन्द भलिबल क्लबका वरिष्ठ उपाध्यक्ष किसन चन्दले बताए ।

तेस्रो स्थानका लागी वडा नम्बर दुई र वडा नम्बर सात बिच हुने आयोजकले जनाएको छ । नगर भित्रका खेलाडीहरुको खेल प्रदर्शन र्गने अबसरका रुपमा सहेत यो खेललाई लिने गरिएको छ । स्थानिय बडा भित्र थाई रुपमा बसोबास गर्ने खेलाडी खेलमा सहभागी हुने भएकाले वडामा रहेका खेलाडी भाईहरुको भलिबल खेल प्रदर्शन हेन लाएक रहेको क्लबका अध्यक्ष लोकेन्द्र भन्डारीले बताए । प्रतियोगितामा प्रथम हुनेले नगद ६० हजार कप मेडल प्रमाणपत्र पाउने छन भने द्रोस्रो हुनेले नगद ४० हजर कप मेडल प्रकाणपत्र पाउने छन तेस्रो हुनेले नगद २५ हजार कज मेडल प्रमाणपत्र पाउने छन भने अन्तिम चारमा प्रनेले नगद १५ हजार कप मेडल पाउने आयोजक सस्थाका निबतमान अध्यक्ष मिलन रानाले बताए । प्रतियोगितामा तिलोतमा नगरपालिकाका १० वटा वडाहरुका खेलाडीले भाग लिएका थिए ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ०८ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन