६ पुस २०८२, आइतबार | December 21, 2025

स्ववियु निर्वाचन : आज उम्मेदवार माथी दाबी बिरोध गरिने



काठमाडौं । आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवार माथी दाबी बिरोध गर्ने कार्यतालिका छ ।

त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजे देखी अपरान्ह २ बजेसम्म उम्मेदवारमाथी दाबी बिरोध गरी सक्नुपर्नेछ ।

शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी बिरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ ।  सो दाबी बिरोध पछि भोली ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : ५२ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा