६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.४७ अंकले ओरालो



काठमाडौ  । प्रि ओपन सेसनमा सोमबार नेप्से सूचकमा ०.४७ अंकले ओरालो लागेर १९७५.४३ विन्दुमा आएको छ ।

यो सेसनमा १४० कित्ता सेयर कारोबार हुँदा ८५ हजार ३४४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटैको मूल्य घटेको छ ।

यता १३ यपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ५ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ११ : ५२ बजे

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।