२८ असार २०८३, आइतबार | July 12, 2026

उपराष्ट्रपतिमा रामसहाय यादवलाई समर्थन गर्दै प्रमिला यादवद्वारा उम्मेदवारी फिर्ता



काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकी जसपाकी प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।

यादवले पार्टीका अर्का नेता एवं उपराष्टपतिका उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हु्न ।

यादवले नाम फिर्ता लिएपनि निर्वाचन कार्यालयले भने उनीसहित चारै जना उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ ।

प्रमिला यादवले आज उम्मेदवारी फिर्ताको स्वघोषणा गर्दै रामसहाय यादव विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेको जिकिर गर्दै उनी उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् । उनले अब उप्रान्त आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको जनाएकी छिन्।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १२ : ४२ बजे

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास

बुटवलमा वायु प्रदूषण व्यवस्थापन योजनाको प्रारम्भिक मस्यौदामाथि छलफल

बुटवल । बुटवल उपमहानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन योजना (एयर क्वालिटी

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको