७ आश्विन २०८३, बुधबार | September 23, 2026

माहोल बन्दै गएको छ, चुनाव जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य



काठमाडौं । उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफुले चुनाव जित्नेमा ढुक्क भएको बताएकी छिन् ।

मतदानपछि संचारकर्मीसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति निर्वाचनमा आफूले श्रेष्ठता हासिल गर्ने दाबी गरेकी हुन् ।

शाक्यले राष्ट्रपतिमा पुरुष उम्मेदवारले जितेपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार नै हुनुपर्नेमा अनेकौं अस्वस्थ्य र अमर्यादित चलखेल गरिएको भएपनि माहोल आफ्नो पक्षमा रहेको जिकिर गरिन् । उनले निर्वाचन आफ्नो अनुकुल बन्दै गएको दाबी गरिन् ।

शाक्यले आफु निर्वाचित भएमा सामाजिक रुपान्तरणमा लाग्ने प्रतिवद्धता जनाइ ।

 

 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ०० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज