१८ श्रावण २०८३, सोमबार | August 3, 2026

बौद्धदर्शन र सञ्चार अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम



बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देही र समृद्धि सरोकार केन्द्र बुटवलको आयोजनामा वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंद्वारा लिखित ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ साहित्यकार, लेखक तथा पत्रकारहरुको उल्लेख्य सहभागितामा डा. बालकृष्ण चापागाईंले ‘बौद्धदर्शन र सञ्चार’ पुस्तकको बारेमा प्रकाश पारेका थिए ।

उक्त पुस्तकको समीक्षा डा. बाबुराम ज्ञवाली, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयलगायतले गरेका थिए ।

त्यस्तैगरी अधिवक्ता तेजप्रसाद कंडेल, संविधानसभा सदस्य नेत्रप्रसाद पन्थी, साहित्यकार जंगबहादुर शाह,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नेकपा माओवादी केन्द्रका नेता शरद ओली, साहित्यकार तथा लेखक देवेन्द्रराज शाक्य, रामप्रसाद भट्टराई, शिक्षाविद् लव कुमार जोशीलगायतले बोल्दै डा.बालकृष्ण चापागाईले लेख्नु भएको कृति ’बौद्धदर्शन र सञ्चार’ कृतिको परिचर्चा गर्दै यसको महत्वको बारेमा बालेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख भरत केसी, सञ्चारिका समूह लुम्बिनी प्रदेशका महासचिव निरु गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारलगायतका पत्रकार तिथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : २६ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल