७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउछ : उपाध्यक्ष पौडेल



दोधारा चाँदनी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानले पार्टीलाई बलियो बनाउने बताएका छन ।

एमाले कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको मिसन ग्रासरुटको समीक्षा तथा प्रशिक्षण कार्यक्रममा उनले यो अभियानले एमाले बलियो बन्ने बताएका हुन ।

“यो अभियानबाट वडास्तरदेखी जिल्ला स्तरसम्मका कमिटीहरु व्यवस्थीत हुन्छन्”, नेता पौडेलले भने, “कमिटीहरु पुनःगठन गर्नुपर्ने, अन्तरविरोध व्यवस्थित गर्नुपर्ने सबै काम हुन्छ, यसले पार्टीलाई बलियो बनाउछ ।” एमालेका सबै कमिटी जनतासँग जोडिएर काम गर्ने उनको भनाइ थियो । उनले पार्टीमा गुट उपगुट नबनाउन नेता कार्यकर्तालाई आग्रह गरे ।

“पार्टीभित्र गुट निर्माणमा कसैले पनि लाग्नुहुँदैन, गुटले पार्टी बलियो हुन सक्दैन”, उनले भने, “पार्टी बलियो बनाउन सबैले आआफ्नो स्थानबाट लाग्न जरुरी छ ।” पार्टीभित्रको द्वन्द्वले एमालेलाई ठूलो घाटा गरेको बताउँदै उनले अन्तरविरोधलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ०६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज