काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।



















प्रतिक्रिया