७ पुस २०८२, सोमबार | December 23, 2025

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला १ लाख ११ हजार मूल्य कायम



काठमाडौं । बुधबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपैयाँ बढेर आज बुधबार १ लाख ११ हजार रुपैयाँ पुगेको छ ।

यसअघि यही चैत ५ गते सुनको मूल्य सबैभन्दा धेरै पुगेको थियो । सो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य १४ सय ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : १३ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत