२१ भदौ २०८३, आइतबार | September 6, 2026

फ्राइडे रिलिज : आजबाट हलमा ‘बहाव’



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ रिलिज भएको छ । प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो ।

सुरक्षा पन्त र कमलमणि नेपाल मुख्य भूमिकामा रहेको चलचित्रका लेखक पनि निर्देशक स्वयं हुन् । चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आजलाई देशभर गरेर १३ शोज दिएको छ ।

फागुन १९ गते रिलिज भएको सिनेमा ‘छक्का पञ्जा-४’ ले अझै पनि राम्रो शोज पाइरहेको छ । आज यो सिनेमाले क्यूएफएक्स चेनमा २० शोज पाएको छ ।

आजैबाट रिलिज हुने भनिएको ‘प्रसाद-२’ भने निर्माताबीचको विवादका कारण प्रदर्शन हुन सकेन । उच्च अदालत पाटनले तत्काल सिनेमा नचलाउन अन्तरिम आदेश दिएपछि सिनेमा प्रदर्शन हुन नसकेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ४३ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका