९ पुस २०८२, बुधबार | December 25, 2025

शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन



काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत १६ चैतमा अस्पताल भर्ना भएकी उनको सय वर्षको उमेरमा शनिबार बिहान ५ः५६ बजे निधन भएको अस्पतालले जनाएको छ । गत ३० असोजमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको थियो ।

१०० वर्षको उमेरमा निधन भएकी राधादेवी ८४ वर्षभन्दा लामो समयसम्म पति जोशीसँग अविछिन्न सहयात्रामा रहिन् । ६४ वर्ष पार गर्दा सम्म पनि राधादेवी सत्यमोहनको भान्सादेखि ओखतिसम्मको व्यवस्थापन आफैँ गदैं आएकी थिइन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : ३२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना