२ चैत्र २०८२, सोमबार | March 16, 2026

परराष्ट्रमन्त्री एनपी साउदले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आइतबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ दिलाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउदलाई आइतबार मन्त्रीमा नियुक्त गरेका थिए ।

साउद कञ्चनपुर क्षेत्र नं। २ बाट निर्वाचित सांसद हुन् । देउवा निकट उनी यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए ।

कांग्रेसभित्र गुट विवादका कारण आठ मन्त्रीमध्ये यसअघि चारजनाले मात्र सपथ लिएका थिए । साउद पाँचौं मन्त्री हुन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारी गर्दैगर्दा परराष्ट्र मन्त्रालयलेले नेतृत्व पाएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : ४८ बजे

ड्रोन घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्थायी रूपमा स्थगित

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनसँग सम्बन्धित एक घटनापछि उडानहरू

लामिछानेविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

कञ्चनपुर । स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन । यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका