५ पुस २०८२, शनिबार | December 20, 2025

भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । यस वर्ष कोरोना संक्रमणबाट भेरी अस्पतालमा उपचाररत एक जनाको पहिलो मृत्यु भएको छ । बाँके राप्तिसोनारी गाउँपालिका-२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको हो ।

बैशाख १ देखि कोरोना संक्रमित बनेका उनी स्वास्थ्यमा समस्या देखिएपछि ५ दिन पहिले अस्पताल भर्ना भएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

दमको समेत दीर्घरोगी रहेका उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।

 

 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : ५८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता