३० चैत्र २०८२, सोमबार | April 13, 2026

दाङमा बालिका बलात्कार आराेपमा एक युवक पक्राउ



दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली छन्  ।

बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर नेपालीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । रामलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।

पक्राउ परेका नेपालीलाई म्याद थप गरि नाबालिक बलात्कार अभियोगमा अनुसन्धान सुरु गरिउको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ३ : १४ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रियलस्टेट (घरजग्गा) कारोबारको वर्तमान अवस्था

बिस्केट जात्राको जीवन्तता

भक्तपुर । भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत

तेहरान (रासस/एएफपी) । अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको