२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापति लामिछानेबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दोस्रोपटक सांसद चुनिएर आएका लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटेर सरकारमा सहभागीता लगायतका विषयमा छलफल गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई फेरि सांसद् निर्वाचित भएर आएकोमा बधाइ दिएका छन् । यसअघि उनले फोनमार्फत् बधाइ दिँदै सत्ता सहकार्यको प्रस्ताव राखेका थिए ।

यसपल्ट पनि लामिछानेसँग सोही विषयमा प्रधानमन्त्री प्रचण्डले संवाद गरेको सचिवालयका एक सदस्यले बताएका छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : १३ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर