४ पुस २०८२, शुक्रबार | December 20, 2025

बैतडीमा ४० वर्षीय पुरुष मृत फेला



धनगढी । बैतडीमा घाँटीमा पासो लगाएर मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । पाटन नगरपालिका-६ पैराड बस्ने ४० वर्षीय मदन राम पहरीलाई घर भन्दा ३० मिटर टाढा भिमलको रुखमा घाटीमा जुटको डोरीले पासो लगाई झुण्डीई मृत अवस्थामा फेला पारेको हो ।

प्रहरीलाई मृतक पहरीकी श्रीमति धाना पहरीले फोनमार्फत जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक नरेन्द्र राज भट्टराईको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो ।

शव जाँचका लागि मुचुल्का उठाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनको घरमा लाश राखिएको बैतडी प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको