४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेसका सुरेन्द्र आचार्य महिला बालबालिका मन्त्रालयको जिम्मेवारीमा, आजै सपथ



काठमाडौं। नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला तथा बालबालिका मन्त्रीमा नियुक्त भएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई मन्त्री बनाएका हुन् । उनले आजै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । दिउँसो १२ ३० बजे शपथ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

गत बुधबार मात्रै प्रधानमन्त्री प्रचण्डले ९ औं पटक मन्त्रीपरिषद विस्तार गरेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको