१ चैत्र २०८२, आइतबार | March 15, 2026

प्रधानमन्त्रीद्वारा दशौं पटक मन्त्रिपरिषद् विस्तार, मन्त्री सुरेन्द्र आचार्यले लिए शपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई आज महिला बालबालिकामन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवास आयोजित कार्यक्रममा आचार्यले शपथ लिए हुन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत उच्च सरकारी अधिकारी उपस्थित थिए।

कांग्रेसभित्र शेखर समुहका नेता आचार्य कपिलवस्तु क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
आचार्यले महिला मन्त्रालयको जिम्म पाएपछि यसअघि सो मन्त्रालय सम्हाल्दै आएका महिन्द्रराय यादवलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : २६ बजे

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस

नेकपाले समानुपातिकतर्फ ९ सांसदको नाम आयोगमा पठायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने

चार दशमलव ४५ अङ्कले बढ्यो नेप्से

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

राप्रपाले टुंग्यायो समानुपातिकतर्फका ४ सांसदको नाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फका चार जना

कांग्रेसले टुंग्यायो २० समानुपातिक सांसदको नाम, निर्वाचनको समीक्षा अर्को बैठकमा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट निर्वाचित हुने २० जनाको